मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला
kendrabindu.com · Sun Jun 07 11:34:51 GMT 2026

काठमाडौं । नेपालमा मात्र पाइने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो देखा परेको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)