मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफूलाई पानीमाथिको ओभानो देखाउने वाचाल ओलीको चाल

khabarhub.com · Wed Sep 29 00:25:59 GMT 2021

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तक्र्रियाका लागि भनेर मङ्गलबार अपराह्न केही सम्पादकहरूसहित केही पत्रकारहरूलाई बोलाए । अन्तक्र्रिया भने पनि उनले सबै जिज्ञासाको सिधा जवाफ दिएनन्, आफ्नो शैलीअनुसार वाक्पटुताको भरपूर उपयोग गरे ।

उनले लोकतन्त्र भनेको समयानुकूल व्याख्या होइन, नेकपा एमाले मूल्यमान्यतामा आधारित लोकतन्त्रमा विश्वास गर्छ भने । लोकतान्त्रिक पद्धतिविरुद्ध भएका क्रियाकलापबारे राखिएका जिज्ञासामा आफ्ना विपक्षीहरूलाई दोषी प्रमाणित गर्ने प्रयास गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)