बाढीपहिरोका कारण करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भयो : उर्जामन्त्री श्रेष्ठ
annapurnapost.com · Mon Sep 28 11:35:30 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन्।
सोमबार संसद भवन सिंहदरबारमा श्रेष्ठले बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख गरे। प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)