भारतीय अभिनेता राकेश बेदी नेपाल आए
barnanmedia.com · Sun Jun 07 11:31:10 GMT 2026

शुक्रबारबाट नेपालमा समेत प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि वरिष्ठ बलिउड (भारतीय) अभिनेता राकेश बेदी नेपाल आएका छन् । उनी मध्यान्ह २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाइपुगेका हुन् ।
उनलाई विमानस्थलमा नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू कश्यप नरेन्द्र वेद र नवीन उदासले स्वागत गरे । नेपाल र भारतबिचको चलचित्र उद्योगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू वेद र उदासले यो भ्रमणको आयोजना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)