वीर अस्पतालको १३७औँ स्थापना दिवस: सेवा विस्तार, अनुसन्धान र पूर्वाधार विकासमा जोड
newsofnepal.com · Tue Jul 28 17:42:21 GMT 2026

काठमाडौँ।
मुलुककै जेठो तथा ऐतिहासिक स्वास्थ्य संस्था वीर अस्पतालले १३७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सव समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई खर्च नभई भविष्यको लगानीका रूपमा लिनुपर्ने बताउँदै वीर अस्पताललाई चिकित्सा सेवा, शिक्षा र अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)