चर्चित रेस्लर बेन्जामिन साटर्लीको निधन
nepalviews.com · Mon Sep 28 12:00:35 GMT 2026

काठमाडौं । अमेरिकी रेस्लिङ संस्था अलिट रेस्लिङ (AEW) का चर्चित रेस्लर बेन्जामिन साटर्लीको ४० वर्षको उमेरमा निधन भएको छ । उनी रिङमा प्यास (Pac) नामले परिचित थिए ।
इंग्ल्यान्डको न्युक्यासल अपन टाइनका साटर्लीले सन् २००४ मा रेस्लिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनले विश्वका विभिन्न रेस्लिङ संस्थामा प्रतिस्पर्धा गर्दै आफ्ना हावामा उफ्रिएर गरिने आकर्षक ‘मुभ’ र रिङमा उत्कृष्ट प्रदर्शनमार्फत दर्शकको मन जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)