जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई निःशुल्क शिक्षा उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
himalpress.com · Mon Sep 28 12:03:19 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्य तथा घाइतेलाई निःशुल्क शिक्षा उपलब्ध गराउने मापदण्ड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले बुधबार स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले असोज २ मा स्वीकृत गरेको ‘जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड, २०८३’ अनुसार व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)