मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई तालिबानले चेतावती दिँदै भन्यो : आँट भए काबुल आऊ

barnanmedia.com · Sat Mar 01 22:40:44 GMT 2025

तालिबान नेतृत्वको अन्तरिम सरकारले अमेरिकी सैनिकहरूले छाडेर गएको सैन्य उपकरण फिर्ता नगर्ने स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती हतियार फिर्ता गर्नुपर्ने बताएपछि तालिबानका उच्च अधिकारीहरूले यसको जवाफ फर्काएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)