रोमानियामा राजधानी बुखारेस्टमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन के के चाहिन्छ कागजात?
barnanmedia.com · Sat Mar 01 22:38:20 GMT 2025

रोमानियामा रहेका नेपालीको सुविधाका लागि यहाँको राजधानी बुखारेस्टमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले राहदानी विभागसँगको समन्वयमा आगामी चैत १३ देखि १८ (मार्च २६ देखि ३१) सम्म घुम्ती शिविर सञ्चालन गर्न लागेको हो। दूतावासले जारी गरेको सूचनाअनुसार, २६ मार्च २०२६ भन्दा अगावै नेपाली राहदानीको म्याद सकिन लागेका रोमानियामा बस्दै आएका नेपालीहरूले नवीकरण गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)