अनलाइन माध्यमबाट ठगी धन्धा चलाउँदै आएका ३ जना पक्राउ
deshsanchar.com
मोरङ – बंगलादेशका नागरिकसहितको एक गिरोहले मोरङका विभिन्न स्थानमा अनलाइन माध्यमबाट ठगी धन्धा चलाउँदै आएको घटना सार्वजनिक भएको छ।
मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार विभिन्न डिजिटल वालेटमार्फत ठगी धन्धा चलाउँदै आएका दुई बंगलादेशी र एक नेपालीलाई पक्राउ गरिएको छ। मोरङ प्रहरी प्रमुख कार्कीले पक्राउ पर्नेमा बंगलादेशी दुवै जना पुरुष र एक नेपाली महिला रहेको जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरुले सर्वसाधारण रकम दिएर नागरिताको प्रतिलिपी र फोटा माग्ने गरेकाछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)