बाढीपहिरोको असर: ६२० मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिर
tourismface.com · Mon Sep 28 12:05:15 GMT 2026

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोले जलविद्युत् आयोजना , प्रसारण लाइन तथा अन्य विद्युत् संरचनामा क्षति पुर् याउँदा करिब ६२० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार ९ असोजमा आएको बाढीपहिरोका कारण १९० मेगावाट र भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण थप ४३० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)