राप्रपा महाधिवेशन : ‘रेखा थापा आई लभ यु’ (भिडिओ)
nepalkhabar.com · Thu Dec 02 23:50:36 GMT 2021
काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनअन्तर्गत आज (शुक्रबार) उम्मेदवारी दर्ता गरिँदै छ।
राप्रपाको आगामी नेतृत्व लिन वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)