मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पेले गरे पीएसजीको उद्धार

ekantipur.com · Thu Dec 29 01:14:48 GMT 2022

काठमाडौँ — केयलिन एमबाप्पेले खेलको अन्त्यतिर गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा बुधबार स्ट्रसबर्गलाई २–१ ले हराएको छ । विश्वकप फाइनलमा हार बेहोरेयता एमबाप्पे पहिलो पल्ट मैदानमा उत्रेका हुन् ।

मारक्विन्होसले पीएसजीका लागि पहिलो गोल गरेयता उनैले दोस्रो हाफमा आत्मघाती गोल पनि गरे । त्यसलगत्तै दुई पहेँलो कार्डमा नेयमार मैदान छाड्न बाध्य रहे र पीएसजी दबाबमा देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)