लिभरपुलमै रहने भए सलाह
ratopati.com
लिभरपुलका फरवार्ड मोहमद सलाहले थप तीन वर्षका लागि क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । अब उनी २०२५ सम्म लिभरपुलमा रहने छन् ।
सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए । सलाहले लिभरपुलका लागि २ सय ५४ खेल १ सय ५६ गोल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)