चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार : दलभन्दा स्वतन्त्रबाट धेरै
farakdhar.com · Fri Jan 30 16:44:51 GMT 2026

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् ।
अधिकांशले स्वतन्त्र तथा साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चारमाध्यममा पनि मधेसी महिला उम्मेदवारहरूले स्थान पाउन नसकेको गुनासो छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन् । तीमध्ये १५७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)