बदलिए बालबालिका, सजिलो छैन सिकाइको लयमा फर्काउन
nepalsamaya.com · Wed Nov 24 00:35:31 GMT 2021
काठमाडौं :
कोरोना महामारीका कारण १८ महिनापछि विद्यालय जान थालेका बालबालिकामा फरक व्यवहार देखिन थालेको छ। शिक्षकहरुका अनुसार बालबालिकामा सिकाइमा त्यति रुचि देखिँदैन भने अटेरी र रिसाहा हुन थालेका छन्। सिकाइको लयमा ल्याउन चुनौती रहेकाले अभिभावक पनि यसबारे सजग हुनुपर्ने धारणा विज्ञहरुको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)