सत्ता गठबन्धन बैठक बस्दै, मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने
setopati.com · Tue Mar 28 00:51:00 GMT 2023
सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)