ल्याण्ड पुलिङको काम अघि नबढ्दा नयाँ सहर आयोजना खारेज हुने जोखिम
barnanmedia.com · Mon Aug 18 22:04:30 GMT 2025

यहाँको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने मुख्य योजनाका रूपमा हेरिएको ल्याण्ड पुलिङको काम अगाडि नबढ्दा कार्यालय खारेज हुने जोखिममा परेको हो ।
पछिल्ला केही वर्षयता नयाँ सहर आयोजनाको कार्यालयले ल्याण्ड पुलिङका लागि स्थानीयसँग सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति नहुँदा काम रोकिएको आयोजना प्रमुख रुद्रनारायण दासले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयबाट ल्याण्ड पुलिङको काम अघि बढ्न नसक्ने भए सोको जानकारी यथाशीघ्र गराउन मौखिक आदेश आइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)