२० वर्षमा पनि पूरा भएन वीरेन्द्रनगरको चक्रपथ
nepalviews.com · Mon Sep 28 13:03:41 GMT 2026

सुर्खेत । दुई दशकअघि निर्माण थालिएको वीरेन्द्रनगरको ३१ किलोमिटर चक्रपथ अझै पूरा भएको छैन । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनामा २०७८ सालसम्म २१ किलोमिटर ट्र्याक मात्र खुलेको थियो ।