काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई जरिवाना सार्वजनिक
barnanmedia.com · Sat Mar 01 22:46:41 GMT 2025

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।
काठमाडौं महानगर वातावरण विभागका अनुसार घर कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता काम गरे ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)