'फास्ट ट्र्याक' सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलियाे
Ujyaaloonline.com · Fri May 17 23:14:08 UTC 2024

काठमाण्डाै – काठमाण्डौ/तराई/मधेश द्रुतमार्ग 'फास्ट ट्र्याक' सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइ रहेको काठमाण्डौबाट निजगढतर्फ जाने सुरुङमार्ग आज छिचोल्ने काम अर्थात् 'ब्रेक थ्रु' भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)