सिन्धुलीमा बढ्दै निर्बाचन सरगर्मी
gorkhapatraonline.com · Fri Jan 30 17:12:25 GMT 2026

सिन्धुलीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्बाचनको सरगर्मी बढ्दै गएको छ ।
दुईवटा प्रतिनिधिसभा सदस्य रहेको सिन्धुली जिल्लामा ठुलादेखि साना राजीतिक दलले निर्बाचन परिणाम आफ्नो पोल्टामा पार्न प्रचार प्रसारको गतिविधि बढाउँदै गएका छन् । जिल्लामा छ स्वतन्त्रसहित २८ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन् । जसअनुसार निर्बाचन क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १२ जना र निर्बाचन क्षेत्र नं. २ मा पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धाका लागि मैदानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)