अदालतको फैसला आउँदासम्म हस्ताक्षर कायम रहे ती एमाले रहँदैनन् : ओली
baahrakhari.com · Sat Jul 03 22:38:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउँदासम्म हस्ताक्षर कायमै रहे ती एमाले नेता नरहने बताएका छन् ।
उनले माधवकुमार नेपाल समूहलाई संकेत गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)