मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलेन्स्कीसँगको वार्ता पछि ट्रम्पले आजै पुटिनलाई फोन गर्ने

barnanmedia.com · Mon Aug 18 22:30:33 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पुटिनसँगको छलफलबाट कुनै असन्तुष्टि भए/नभएको पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै आज भेटवार्ता सकिएपछि पुटिनलाई फोन गर्ने बताएका छन्।

ट्रम्पले भने, “मैले उनीसँग अप्रत्यक्ष रूपमा कुरा गरेँ, र आजको मेरो भेटवार्ता सकिएपछि उनीसँग फोनमा कुरा गर्नेछु।” उनले तीन पक्षीय बैठक हुनसक्ने वा नसक्ने बारे बुझ्ने उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)