सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष ओझालाई बर्खास्त
barnanmedia.com · Mon Aug 18 22:37:24 GMT 2025

सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई बर्खास्त गरेको छ।
सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)