मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा मरे १० दुर्लभ गैंडा

lokaantar.com · Sat Jan 21 00:01:30 GMT 2023

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैंडा मरेका छन् ।

चालू आवको पहिलो ६ महिनामा मरेका १० मध्ये ७ गैंडा प्राकृतिक कारणबाट, १ विद्युत् करेन्ट लागेर र २ चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)