मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको महाधिवेशन सर्ने सम्भावना

himalpress.com · Mon Sep 28 13:40:49 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सार्ने तयारी भएको छ।

पछिल्लो चार दिन परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै कांग्रेसले महाधिवेशन सार्ने तयारी थालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)