खानेपानीमा अत्यधिक ‘कोलीफर्म’ भेटियो
khabarhub.com · Fri Aug 04 01:09:06 GMT 2023
गल्याङ – स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)