कर्मचारी सरुवा बाह्रैमास
gorkhapatraonline.com · Sat May 18 00:00:51 UTC 2024

काठमाडौँ, जेठ ५ गते ।
सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा गर्यो । वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ । त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पाँच जना सहसचिवको सरुवा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)