काठमाडौंको विष्णुमती खोलामा खसेर एक पुरूष बेपत्ता
setopati.com · Sun Sep 15 17:23:48 UTC 2024

काठमाडौंको विष्णुमती खोलामा खसेर एक जना पुरूष बेपत्ता भएका छन्।
आइतबार साँझ सवा ८ बजेतिर टोखा नगरपालिका वडा नम्बर ८ रमणबस्तीबाट एक जना पुरूष बेपत्ता भएको एक प्रहरी अधिकारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)