मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्जिनियरको कौशल: आफू जन्मे-हुर्केको ४५ वर्ष पुरानो घरमा क्याफे 

shilapatra.com · Sat May 18 00:13:00 UTC 2024

पोखराको सिर्जनाचोक, जिरो हुँदै हल्लनचोक जाने ओरालोमा बायाँतिर एउटा सेतो घर देखिन्छ । दुई तलाको सेतो रंगको सिंगो घर १० महिनादेखि क्याफे बनेको छ । पोखराका २७ वर्षीय सिभिल इन्जिनियर किशोर सुवेदीले आफू जन्मे–हुर्केको सिंगो घरलाई आफैँ डिजाइन गरेर क्याफे बनाएका हुन् ।

आफ्नो पुरानो घर भएकाले किशोरले यो क्याफेको नाम नै ‘माइ ओल्ड हाउस क्याफे’ राखेका छन् । आजकल चिया–कफीको चुस्की लिन आउनेहरूको निकै भिड हुने घर ४५ वर्षअघि २०३६ सालमा बनेको हो । किशोरले पुरानो घरलाई क्याफे बनाउँदाको कहानी सुनाए, ‘हामी बस्न छोडेर यो घर भाडामा थियो । २०३६ सालमा बनेको, पोखरामा पिल्लर प्रयोग भएर ढलान घर बन्ने बेलामा बनेको हो । त्यसपछि इतिहास मेटाउन हुँदैन भनेर दाइसँग सल्लाह गरेर पुरानै घरलाई क्याफे बनाएँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)