रफाहमा संयम अपनाउन इजराइललाई १३ देशको आग्रह
thahakhabar.com

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।
अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ (र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई रफाहमा आक्रमण नगर्न भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)