राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, छुट्याइयो २ घण्टा समय
nepallive.com · Wed Oct 05 00:46:00 GMT 2022
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन्।
राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ। यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)