सर्वोच्चको फैसलासँगै पूर्वमुख्यमन्त्री शर्माको प्रदेशसभा सदस्य पद गुम्यो
himalpress.com · Mon Sep 28 13:52:58 GMT 2026

सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको प्रदेशसभा सदस्य पद सर्वोच्च अदालतको फैसलासँगै औपचारिक रूपमा गुमेको छ।
प्रदेशसभा सचिवालयले नेकपाको सिफारिसमा उनको पद रिक्त गर्ने निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शर्माको प्रदेशसभा सदस्य पद गुमेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)