मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस

lokaantar.com

नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)