मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको कसरत
shilapatra.com · Sat May 18 00:26:00 UTC 2024
मधेश प्रदेशमा सरकार बाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा), नेपालबाहेकको सरकार बनाउन छलफललाई तीव्र बनाएका छन् ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताए । उनले आलोपालो नेतृत्व लिने गरी एमाले, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीसहितको वैकल्पिक सरकार बनाउन आफूहरू सहमति नजिक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)