मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा

ratopati.com

बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा नेपाल पनि थपिएको छ ।

नेपालसहित टर्की र माल्दिभ्सलाई समेत आउँदो मे १२ तारिख बिहान ४ बजेबाट लागू हुने गरि बेलायतको रेड लिष्ट’ मा समावेश गरिएको बेलायती यातायात मन्त्री ग्रान्ट श्याप्सले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)