सुधीर शर्माका दुई किताब : तीन नेताको ‘क्रिटिक्स’
khabarhub.com · Sun Sep 15 17:54:44 UTC 2024

काठमाडौं- पत्रकार सुधीर शर्माले एकैसाथ दुईवटा किताब प्रकाशित गरेर कमालै गरे । त्योभन्दा अर्को कमाल आइतबार उनको पुस्तक विमोचान कार्यक्रममा देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)