विपद् उद्धार कार्य तथा सडक व्यवस्थापनमा प्रहरी सक्रिय
kathmandupati.com · Mon Sep 28 14:39:08 GMT 2026

काठमाण्डु – नेपाल प्रहरीले बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँगको समन्वयमा सक्रियता देखाएको छ ।
विपद् प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न समेत प्रहरी अहोरात्र खटिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)