शुभम रांजणे तेस्रो संस्करणका लागि विराटनगर किंग्समा पुनः अनुबन्ध
neplays.com · Mon Sep 28 14:46:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनः अनुबन्ध गरेको छ ।
रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए। उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)