मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशसभाको बैठक बस्दै

shilapatra.com · Sat Sep 16 00:35:00 GMT 2023

बागमती प्रदेशसभाको आज बस्दै छ । हिजै दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै आज बिहान ११ः०० बजेका लागि सारिएकाे हाे ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, बैठकमा विशेष समय र पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)