मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

dcnepal.com · Sun Sep 15 18:13:31 UTC 2024

काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौंको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ। नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)