राजेन्द्र लिङ्देनविरुद्ध ७ सांसदले दायर गरे गाली बेइज्जती मुद्दा
nepalviews.com · Mon Sep 28 15:01:57 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर भएको छ ।
राप्रपा बागमती प्रदेशका सात सांसदले लिङ्देनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)