तारागाउँ रिजेन्सीको नाफामा छलाङ, अन्य अवस्था कस्तो ?
arthasansar.com
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल ३ करोड ५० लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण घट्दै गएको र पर्यटकको आगमनमा बढेको हुनाले कम्पनी नाफामा बृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)