कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो
canadanepal.com · Fri Dec 03 16:17:43 GMT 2021
काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् ।
उनीहरुको विवाह डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने बताइएको छ । विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)