कांग्रेस महामन्त्री शर्माले अमेरिकामा गरे नेपाल-आइटी संवाद
ekantipur.com · Sun Jul 10 17:02:15 GMT 2022
काठमाडौँ — अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपालमा आइटिमा व्यापक पहुँच, सुरक्षा र लाखौं रोजगारी सिर्जनाको मार्गचित्र कस्तो हुनुपर्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल गरेका छन् । महामन्त्री शर्माले अमेरिकाको क्यालिफोर्निया राज्यको 'सिलिकन भ्याली'मा नेपाल-आइटी संवाद गरेका हुन् ।
संवादमा शर्माले गुगल, एप्पल, फेसबुक, अमेजन, माइक्रोसफ्टलगायत विश्वप्रसिद्ध संस्थाका लागि कार्य गरिरहेका करिब एक दर्जन आइटी विज्ञ र आइटी प्रोफेसनहरुलाई निम्त्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)