मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका वरिष्ठ अधिकारी र उनीहरूका परिवार अमेरिकामा बस्न पाउने विशेषाधिकार खारेज

barnanmedia.com · Fri Jan 30 19:15:01 GMT 2026

इरानका वरिष्ठ अधिकारी र उनीहरूका परिवार अमरिकामा बसोबास गर्न पाउने विशेषाधिकार खारेज गरिएको छ।

अमेरिकाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)