मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तपाइँको दाँत पहेंलो भयो ? चम्काउन अपनाउनुस् यस्तो उपाय

lokaantar.com · Sat Aug 28 17:47:00 GMT 2021

काठमाडौं — आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ ।

तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)