श्री एयरलाइन्सले थप्याे जहाज
baahrakhari.com · Fri Jan 28 17:15:00 GMT 2022
काठमाडौं । श्री एयरलाइन्सले क्यू ४०० ड्यास ८ जहाज थपेको छ । कम्पनीले आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उपयुक्त क्यू ४०० ड्यास ८ जहाज थपेकाे हाे । कम्पनीसँग यस्ताे जहाज यसअघि एउटा थियाे ।
योसँगै एयरलाइन्सकाे आन्तरिक उडान गर्ने जहाजकाे संख्या ८ पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)