लेभरकुसेनले एट्लेटिकोलाई हरायो
nepalipatra.com · Wed Sep 14 06:19:51 GMT 2022
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन क्लब लेभरकुसेनले जित निकालेको छ ।
गएराति भएको खेलमा लेभरकुसेनले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)